ढाका सुन्दरी

- नेपाल संवाददाता

कसले भन्छ, परम्परागत कपडामा फेसेनेवल देखिँदैन ? होइन भने हेर्नुस्, परम्परागत ढाकाको वन पिसमा मोडल नृतिका शाक्य श्रेष्ठलाई । आफैँले डिजाइन गरेको पहिरनमा नृतिका आकर्षक देखिन्छिन् । औपचारिक ड्रेसमा सजिएकी नृतिका सौम्य रङमा वसन्तझैँ खुलेकी छिन् ।

प्रकाशित: जेष्ठ ३०, २०७६