गृष्मिल सुन्दरी

- नेपाल संवाददाता

हुन त बंगालको वायुले सहरमा हुरीबतास अनि बेमौसमी वर्षा गराइरहेको छ । तर पनि फेसनका पारखीलाई बाल ? होइन भने हेर्नुस् त सेतो बुट्टेदार क्याजुएल ड्रेसमा मोडल श्रेया कार्कीलाई । गृष्म ऋतुमा सिटी सेन्टरस्थित स्पिन्चको ड्रेसमा सजिएकी श्रेया गृष्मिल देखिन्छिन् । अफ स्लोडर नेक भएको छोटो स्कटमा उनी गृष्मझैँ हट देखिन्छिन् ।

प्रकाशित: जेष्ठ २३, २०७६