ग्यालरीमा ट्रेसेस

- नेपाल संवाददाता

कतै सिकार पाए अहिल्यै निलूलाझैँ महाकाल छ, कतै चलाख कुकुर । एउटा भिक्तामा आमाको सुर्के थली छ, अर्कोमा बेचिएकी महिलाकी माइती अनुराधा कोइरालाको व्यत्तिचित्र छ । यी सबै प्रिन्ट मेकिङ काठमा कुँदेका हुन् । काठमाडौँ विश्वविद्यालयका विद्यार्थीको ‘ट्रेसेस’ शीर्षकको कला प्रदर्शनी पार्क ग्यालरी पुल्चोकमा १० जेठबाट थालिएको छ ।

प्रकाशित: जेष्ठ १६, २०७६

ट्याग: सहरमाकला