नेपाली थाली

- नेपाल संवाददाता

पेट फुल त दिल खुस । काठमाडौँको व्यस्त सहरमै बसेर हिमाल, पहाड र तराईको संस्कृति झल्काउने नृत्य हेर्दै मिष्ठान्न भोजनको स्वाद लिन सकिन्छ, नेपाली भोजन, रेस्टुराँ लाजिम्पाटमा । स्टाटरमा तारेको मुस्ताङे आलु, छोइला, क्वाँटीको रस र मःम पाइन्छ भने मेन कोर्समा भात, झानेको दाल, लोकल कुखुराको मासु ।

प्रकाशित: जेष्ठ ९, २०७६