सक्कली पुतली

- नेपाल संवाददाता

सहरका मल घुम्न जाँदा बोलुलाझैँ गर्ने म्यानेक्विन अर्थात् पुतली त देख्नुभएकै होला । कतिले त ती पुतलीसँग सेल्फी नै खिच्नुभएको होला । सिभिल मलको पीजेजी कलेक्सनमा मोडल अभिलाषा शर्मा पुतलीजस्तै देखिन्छिन् । नीलो आत्मविश्वासको रङ । नौसेनाको अर्थात् नेभी नीलो रङको अफसोल्डर लामो पहिरनमा अभिलाषा आत्मविश्वासी लाग्छिन् ।

प्रकाशित: जेष्ठ ९, २०७६