मिस्टर कर्न

- नेपाल संवाददाता

खानापारखीका लागि पछिल्लो समय सहरमा विधागत रेस्टुराँ खुलिरहेका छन् । अब पालो कर्न अर्थात् मकैको । मकैकै ममः मकैकै सुप, मकैकै पकौडा, मकैकै ढिँडो, साथमा लोकल कुखुराको मासु । शान्त वातावरणमा मज्जाले खान सक्नुहुन्छ, मिस्टर कर्न रेस्टुराँ, चाबहिलमा ।

प्रकाशित: जेष्ठ १, २०७६