एभेन्जर्स : इन्डगेम

- नेपाल संवाददाता

 

यो साता विश्वभरिकै सहरमा सर्वत्र चर्चा चल्यो, एभेन्जर्स : इन्डगेमको ।

मार्भेल स्टुडियोले बनाएको फिल्म एभेन्जर्स थानोस र उसको दुनियाँको अन्त्यबारे रचिएको अन्तिम शृंखला पनि हो । टाइम ट्राभलमा आधारित यस फिल्मलाई एन्थोनी र जोय रुसोले निर्देशन गरेका हुन् । ३ घन्टा २ मिनेटको लामो चलचित्रमा रोबर्ट डाउने जुनियर, क्रिस इभान्स, मार्क रफेलो, क्रिस हेम्सवर्थ, स्कारलेट जोहान्सन, ब्राय लार्सनलगायत स्टारको भीड छ । नेपाली सिनेमा हलमा पनि दर्शक खचाखच ।

प्रकाशित: वैशाख १९, २०७६