विश्वव्यापी अन्जली

- नेपाल संवाददाता

बधाइ अन्जली ! केही समयअघि लेक्मे फेसन विकमा र्याम्पमा क्याटवाक गर्दा फुरुंग देखिएकी अन्जली यसपटक अन्तर्राष्ट्रिय फेसन ब्रान्ड केल्भिन क्लेनसँग जोडिन पाएकी छन् । केल्भिन क्लेनको 'माई केल्भिन्स' ह्यासट्यागसहित सुरु  अभियानमा ट्रान्सजेन्डर अन्जलीसहित विश्वभरबाट विभिन्न क्षेत्रका १० महिला समावेश थिए । यस अभियानमा छनोट हुने उनी पहिलो तेस्रो लिंगी हुन् ।

प्रकाशित: चैत्र ३, २०७५

ट्याग: मनोरञ्जन