क्लिक, क्लिक : बेलविवाह

- नेपाल संवाददाता

बेलविवाह आफैँमा चित्ताकर्षक लाग्छ । त्यसमाथि सामूहिक बेलविवाहको दृश्य त झनै रोमाञ्चक हुन्छ । नेवारी समुदायमा बालिका रजस्वला नहुँदै बेलसँग विवाह गरिदिने परम्परा छ । २४ फागुनमा काठमाडौँस्थित वसन्तपुर दरबारक्षेत्र परिसर पुग्दा फोटो पत्रकार इलिट जोशीले खिचेको सामूहिक बेलविवाह ।

प्रकाशित: फाल्गुन २६, २०७५