सिँजा सम्झिँदै

- नेपाल संवाददाता

४० वर्षअघि कर्णालीको जीवनशैली, सामाजिक न्याय प्रणाली र खस सभ्यता कसरी सञ्चालित थियो भन्ने छर्लंग हुन्छ, सिनेमा कचहरीमा । खस भाषामा निर्मित सिनेमामा सिँजा सभ्यताका परम्परागत सीप, शैली, कलासंस्कृति र मौलिकता झल्किएको छ ।

कर्णालीलाई विश्वमा चिनाउन सिनेमा निर्माण गरिएको कचहरीका निर्देशक शक्ति परियारको दाबी छ । फिल्ममा गीता कटवाल र नवदत्त न्यौपानेको मुख्य भूमिका छ ।

प्रकाशित: माघ २१, २०७५

ट्याग: सिनेमा