साताका चर्चित

- नेपाल संवाददाता

कुलचन्द्र गौत

कूटनीतिज्ञ

गौतमको पुस्तक ग्लोबल सिटिजन फ्रम गुल्मीलाई अमेरिकाको बेन्टले विश्वविद्यालयले स्नातकोत्तर तहका विद्यार्थीका लागि पाठ्यक्रममा चयन गरेकाले ।

सुमन श्रेष्ठ

प्रशिक्षक, मनाङ-मस्र्याङ्दी क्लब

मनाङ-मस्र्याङ्दी क्लबले आठौँ पटक शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेकाले ।

बुद्धिकृष्ण लामिछाने

लोकगायक

'घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर' लगायत चर्चित लोकगीतका गायक लामिछानेको ६६ वर्षको उमेरमा निधन भएकाले ।

रामबहादुर बम्जन

तपस्वी

आफ्नो आश्रमका आनीहरुमाथि यौनहिंसा गरी बेपत्ता पारेको आरोप लागेकाले ।

 

प्रकाशित: पुस १५, २०७५