वेलनेसमा आनन्द

- नेपाल संवाददाता

खाना हेर्दा राम्रो । खाँदा झनै स्वादिलो । आतिथ्य उस्तै बेजोड । त्यसमाथि चित्ताकर्षक वातावरण । लाजिम्पाटस्थित उत्तर ढोकामा यस्तै एउटा क्लब छ, जुन विभिन्न परिकारका पारखीको गन्तव्य हो । मेट्रोपार्क भवनको पाँचौँ तलामा रहेको छ यो क्लब । खाना, स्वाद र आतिथ्यका लागि जति चिनिन्छ, स्पा, सैलुन र जिमको उच्चस्तरीय सेवाले पनि मन लोभ्याउँछ ।

प्रकाशित: पुस ९, २०७५

ट्याग: सहरमा