साताका चर्चित

- नेपाल संवाददाता

शक्ति गौचन

खेलाडी

दुई दशकसम्म नेपाली क्रिकेट क्षेत्रलाई योगदान गरेकाले ।

तीर्थ श्रेष्ठ

कवि

५० हजार राशिको काव्य पुरस्कार प्रदान गरिन लागेकाले ।

रवि ओड

गायक

नेपाल आइडल सिजन–२ को विजेता भएकाले ।

महेश्वर महर्जन

बडी बिल्डर

थाइल्यान्डको चाङमईमा सम्पन्न १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपको ७५ केजी समूहमा स्वर्ण पदक जितेकाले ।

प्रकाशित: पुस ८, २०७५