साताका चर्चित

- नेपाल संवाददाता

संयुक्ता श्रेष्ठ

फेसन डिजाइनर

द ब्रिटिस ब्राइडल वेडिङ अवार्ड–०१९ का लागि बेस्ट ब्राइडल (बिहेको ड्रेस) डिजाइनरमा छनोट भएकाले ।

कमल लामिछाने

प्राज्ञ

जुनियर चेम्बर इन्टरनेसनल (जेसिआई) ले प्राज्ञिक क्षेत्रको सम्मान पाएकाले ।

रमा शर्मा

प्राध्यापक

भारती खरेल पुरस्कार प्राप्त गरेकाले ।

प्रदीप ढकाल

सदस्य सचिव, पशुपति क्षेत्र विकास कोष

विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्र अवस्थित श्लेषमान्तक वनमा कंक्रिट प्रयोग गरी मौलिक स्वरुप नष्ट गरेकाले ।

प्रकाशित: मंसिर २३, २०७५