साताका चर्चित

- नेपाल संवाददाता

बन्दना नेपाल

विद्यार्थी

लगातार १ सय २६ घन्टा नाचेर विश्व कीर्तिमान् कायम गरेकाले ।

राजकुमार राई

पूर्वब्रिटिस गोर्खा

सन् १९९९ मा काठमाडौँमा सम्पन्न साफ गेममा तेक्वान्दोमा स्वर्ण पदक जितेका राईले १२ सय क्यानेडियनलाई तेक्वान्दो सिकाइरहेकाले ।

सूर्य कार्की

अभियन्ता

सामाजिक सञ्जाल फेसबुकको ‘कम्युनिटी लिडरसिप प्रोग्राम’ मा विश्वभरबाट परेका ६ हजार निवेदनमध्ये उत्कृष्ट छानिएकाले ।

महेन्द्र एसके

ड्राइभर

काठमाडौँ गोंगबुको स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीण कुावरका सात वर्षीय छोरा प्रयास कुावरको हत्या गरेकाले ।

प्रकाशित: मंसिर १६, २०७५