साताका चर्चित

- नेपाल संवाददाता

उमादेवी वादी

सामाजिक कार्यकर्ता

बीबीसीले तयार पारेको विश्वका एक सय जना प्रभावशाली तथा प्रेरणादायी माहिलामा पर्न सफल भएकाले ।

निपेश ढाका

वृत्तचित्र निर्माता

९० मिनेटको वृत्तचित्रसहित ३ सय ६५ जनाले गाएको पर्यावरणकेन्द्रित गीत तयार गरेर गिनिज वल्र्ड रेकर्ड कायम गरेकाले ।

सन्दीप लामिछाने

क्रिकेटर

युएईमा जारी टी–१० क्रिकेट लिगअन्तर्गत केरला किङ्सको तर्फबाट पहिलो खेलमै ‘प्लेयर अफ द म्याच’ प्राप्त गरेकाले ।

सुगतरत्न कंसाकार

महानिर्देशक, नेपाल वायुसेवा निगम

वाइडबडी खरिद प्रकरणको विषयलाई लिएर संसदीय समितिमा गैरजिम्मेवार ढंगले प्रस्तुत भएकाले ।

प्रकाशित: मंसिर ९, २०७५