साताका चर्चित
कुशल
कुकुर
पोखरामा भएको बलात्कार प्रयासपछि हत्याको घटनाका अभियुक्त कुसुम पौडेललाई पक्राउ गर्न प्रहरीलाई सघाएकाले ।
कमल लामिछाने
प्राज्ञ
विश्वका १० उत्कृष्ट व्यक्तिलाई सम्मान गर्ने जुनियर चेम्बर इन्टरनेसनल (जेसीआई) को सूचीमा पहिलो पटक नेपालबाट सम्मानित भएकाले ।
शरद भेषवाकर
क्रिकेटर
पोखरा पल्टनका कप्तानका रुपमा पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा विजयी भएकाले ।
सत्यनारायण पोद्धार
समाजसेवी
सात भारतीय नागरिकलाई बुबा बनेर नेपाली नागरिकता बनाइदिएकाले ।
प्रकाशित: कार्तिक २५, २०७५