साताका चर्चित

- नेपाल संवाददाता

कुशल

कुकुर

पोखरामा भएको बलात्कार प्रयासपछि हत्याको घटनाका अभियुक्त कुसुम पौडेललाई पक्राउ गर्न प्रहरीलाई सघाएकाले ।

कमल लामिछाने

प्राज्ञ

विश्वका १० उत्कृष्ट व्यक्तिलाई सम्मान गर्ने जुनियर चेम्बर इन्टरनेसनल (जेसीआई) को सूचीमा पहिलो पटक नेपालबाट सम्मानित भएकाले ।

शरद भेषवाकर

क्रिकेटर

पोखरा पल्टनका कप्तानका रुपमा पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा विजयी भएकाले ।

सत्यनारायण पोद्धार

समाजसेवी

सात भारतीय नागरिकलाई बुबा बनेर नेपाली नागरिकता बनाइदिएकाले ।

प्रकाशित: कार्तिक २५, २०७५