वर्षको एक दिन...

- नेपाल संवाददाता

१ सय ५० वर्ष पहिले लिइएको हनुमानढोका त्रिशूल चोकमा रहेको तलेजु मन्दिरको तस्बिर । यो मन्दिर विसं १५६४ मा राजा महेन्द्र मल्लको समयमा निर्माण गरिएको मानिन्छ । बडादसैँको नवमीको एक दिन मात्र सर्वसाधारणका लागि खुल्ने यो मन्दिरमा बिहानैदेखि अबेर रातसम्म दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।

 

प्रकाशित: आश्विन २८, २०७५