अर्गानिक मुस्कान

- शब्द/तस्बिर : श्रुति श्रेष्ठ

धादिङ बेनीघाटबाट दुई किलोमिटर दूरीमा रहेको फजिमटारमा टनेलभित्र उब्जाइएको बन्दागोभी बगानमा रमाउँदै बालिका ।

‘स्वस्थ बगैँचा स्वस्थ घर’ नारा दिएर यहाँका किसान अहिले कुनै पनि विषादी प्रयोग नगरी तरकारी खेती गरिरहेका छन् । अर्गानिक कृषि उपजको माग उच्च रहेको यहाँका किसानहरु बताउँछन् ।

प्रकाशित: आश्विन २५, २०७५

ट्याग: चित्रपट