साताका चर्चित

- नेपाल संवाददाता

सूर्यराज आचार्य

प्रवक्ता, विवेकशील साझा पार्टी

आचार्यको ‘एसियाका विकासशील मुलुकहरुमा द्रुत गतिको रेल प्रणालीको निर्माण’ शीर्षकको आलेखले ताइवानको एक सम्मेलनमा ‘बेस्ट पेपर अवार्ड’ जितेकाले ।

नरेश अवाल

अस्ट्रेलियावासी नेपाली

रेलमा भेटिएको करिब ३० हजार अस्ट्रेलियन डलर भएको पर्सलाई सम्बन्धित व्यक्तिसम्म पुर्‍याएबापत राज्य स्तरको पुरस्कार प्राप्त गरेकाले ।

विनोद शाक्य

कराँते खेलाडी

बेलायतमा आयोजित अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक जितेकाले ।

गिरिराजमणि पोखरेल

शिक्षामन्त्री

संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको चिकित्सा शिक्षा विधे यकमा अवरोध गरेकाले ।

प्रकाशित: आश्विन १४, २०७५