साताका चर्चित

- नेपाल संवाददाता

किशोर राना

फिल्म निर्देशक

फिल्म उद्योगमा योगदान पुर्‍याएबापत एलजी सिने सर्कल लाइफटाइम अचिभमेन्ट अवार्ड पाएकाले ।

सुरेन्द्र अधिकारी

नेपाली वैज्ञानिक

अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले पृथ्वीमा रहेको हिउाको अवस्थाबारे अध्ययन गर्न प्रक्षे पण गरेको भूउपग्रह निरीक्षण गरेर फर्किएकाले ।

शिवम अधिकारी

फिल्म निर्देशक

उनको चलचित्र पञ्चायत नेपालका तर्फबाट ओस्कार विदेशी भाषा फिल्म क्याटेगोरीमा पठाइएकाले ।

प्रकाशराज पाण्डे

पर्वतारोही

नेपाल पर्यटन वर्ष–२०२० को प्रवद्र्धनका निम्ति सगरमाथा आरोहण गरेकाले ।

प्रकाशित: आश्विन ७, २०७५