साताका चर्चित

- नेपाल संवाददाता

नीलम कार्की निहारिका

आख्यानकार

योगमाया उपन्यासका लागि मदन पुरस्कार–२०७४ जितेकाले ।

शान्तदास मानन्धर

साहित्यकार

जगदम्बाश्री सम्मान–२०७४ र देवकोटा–लुसुन एकेडेमी सम्मान प्राप्त गरेकाले ।

विमल अधिकारी

प्याराग्लाइडिङ टिम कप्तान

१८औँ एसियाडमा उनको टोलीले रजत पदक जितेकाले ।

हरिनारायण रौनियार

सांसद, संघीय समाजवादी फोरम

उनको कम्पनी पप्पु कन्स्ट्रक्सन्सले देशका विभिन्न क्षेत्रमा पुल निर्माण अलपत्र पारेकाले ।

प्रकाशित: भाद्र १७, २०७५