भइयो भुतुक्कै...

- मैत्या घर्ती मगर

भनिन्छ, जात्रैजात्राको देश हो नेपाल । महिनापिच्छे यहाँ जात्रा–पर्व ढोकैमा आइपुग्छन् । यसरी टुप्लुकिने जात्रा–पर्व ठाउँ अनुसार पृथक ढंगले मनाउने चलन छ । रुकुमको तकसेरामा पनि साउने संक्रान्ति मनाउने तौरतरिका छुट्टै छ । यहाँ एकआपसमा हिलो छ्यापाछ्याप गरेर संक्रान्ति मनाइन्छ । पछिल्लो समय परम्परामा आधुनिकताको रङ पनि मिसिन थालेको छ । तकसेराका एक युवक हिलाम्मे युवतीलाई बोकेर तस्बिर खिचाउन तम्सिए  । तर, युवतीचाहिँ लाजले भुतुक्कै ।

प्रकाशित: भाद्र ६, २०७५

ट्याग: चित्रपट