तस्करी रुट

- पर्वत पोर्तेल

झापाको भद्रपुर–३ स्थित मेची नदी तारेर भारतको बिहारतर्फ तस्करी गरिँदै गरेका चौपाया (गोरु)। भद्रपुर, धुलाबारी, दमकलगायत क्षेत्रमा लाग्ने पशुहाटबाट भारतीय व्यापारीले किनेका गोरु भारत हुँदै बंगलादेशसम्म पुर्‍याउँछन् । भारत सरकारले पछिल्लो समय गाई–गोरुको तस्करीमा कडाइ गरेको बताए पनि नेपालबाट अवैध निकासी रोकिएको छैन ।

प्रकाशित: श्रावण १०, २०७५

ट्याग: चित्रपट