आयो गोर्खाली

- नेपाल संवाददाता

सन् १९१५ मा टुँडिखेलमा एकीकृत गरिएका गोरखा फौज तथा भरियाहरु । भारत सरकारको अनुरोधमा नेपाली फौज विश्वयुद्धमा परिचालित भएको थियो । पहिलो विश्वयुद्ध (१९१४–१९१९) पछि नेपालबाट ६० हजारभन्दा बढी युवा गोरखा फौजमा (ब्रिटिस गोरखा) भर्ना गरिएका थिए ।

प्रकाशित: असार १७, २०७५