आत्मीय अँगालो

- क्रान्ति पाण्डे

मानिसको नजिकको घरे लु साथी हो, कुकुर  । कुकुरसँग जोडिएका अनेक किस्सा सदियौँदे खि दे खिँदै–सुनिँदै आइएको छ । यो बुद्धिमान प्राणीले मानिसका भावनालाई सजिलै बुझ्न सक्छ  । मानिस र कुकुरको यो आत्मीय अँगालोमा मित्रताको स्वच्छन्द अभिव्यक्ति झल्किएको छ ।

प्रकाशित: असार १४, २०७५