नाम्चेको रङ

- शब्द/तस्बिर: अंगद ढकाल

सगरमाथाको प्रवेशद्वार नाम्चे बजारलाई लामा–लामा घर र वरिपरिका हिमालले रमणीय बनाएको छ । पूर्वमा थम्सेर्कु हिमाल छ भने पश्चिममा कोङ्देरी हिमाल । खुम्बु क्षेत्रको प्रमुख प्रशासनिक केन्द्र मानिने नाम्चे सगरमाथा आरोही वा सगरमाथा आधार शिविरका पदयात्रीका लागि पहिलो ‘वायुजलानुकूलन’ स्थान हो ।

प्रकाशित: जेष्ठ २४, २०७५

ट्याग: चित्रपट