पहिलो महिला आरोही :

- नेपाल संवाददाता

२५ वर्षअघि सगरमाथा आरोहण गर्ने क्रममा खिचिएको पासाङ ल्हामु शेर्पाको तस्बिर । १० वैशाख ०५० मा सगरमाथा आरोहण गरी फर्कने क्रममा उनको निधन भएको थियो ।

प्रकाशित: वैशाख २३, २०७५