पाहुनाको काख

- छम गुरुङ

शब्द/तस्बिर : छम गुरुङ

उपल्लो गोर्खा, धार्चेस्थित सालाङ गाउँका बालबालिकाका साथमा विदेशी पर्यटक । पर्यटकीय स्थलको चिनारी राख्न सफल यो गाउँ लार्के–पास ट्रेकिङ रुटमा पर्छ । सौन्दर्यको खानी सालाङमा पुग्दा स्वदेशी मात्र नभएर विदेशी पर्यटक पनि सुस्ताउने र रमाउने गर्छन् । पर्यटकको संगतले रै थाने बच्चाहरुसमेत पाट्टपुट्ट अंग्रेजी फुटाउँछन् ।

प्रकाशित: वैशाख ५, २०७५

ट्याग: चित्रपट