धुम निशाना

- वाटरगेट उपाध्याय

२० फागुनमा काठमाडौँ आइपुगेका पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीले कतै प्रेम बर्साए, कतै कसैकसैलाई तर्साए । छोटो बसाइमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाबाट १९ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ लिन पनि भ्याए । तर, भइदियो त्यही जुन सायद अब्बासीले चाहेका थिएनन् । जस्तो कि, तोप पड्कियो टुँडिखेलमा,  धूवाँ निस्कियो, ‘लैनचौर’तिर ।   

प्रकाशित: फाल्गुन २७, २०७४