बुद्धभूमिमा दुर्लभ पक्षी

- नेपाल संवाददाता

कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित धर्मपुरको मानव वस्तीमा रमाउँदै सारस । विश्वमै दुर्लभ मानिने यो जातको पक्षीलाई देखेर पर्यटकहरु औधी खुसी हुन्छन् । उड्न सक्नेमध्ये विश्वमै सबैभन्दा अग्लो पक्षी सारस कपिलवस्तु, रुपन्देही र नवलपरासीमा २ सय ५० भन्दा बढी रहेको अनुमान छ । 

शब्द/तस्बिर : मनोज पौडेल

प्रकाशित: पुस १३, २०७४