रद्द लोकमार्ग

  • गत आर्थिक वर्षमा १४ करोड रूपियाँको लगानीमा निर्माणाधीन धादिङको आरुघाट–सल्यानटार–खहरे—कटुन्जे पूर्व–पश्चिम लोकमार्ग रद्द गरिएको छ ।

- हरिहरसिंह राठौर

बूढीगण्डकी नदीको सहायक नेत्रावतीको तीरतीरै गत आर्थिक वर्षमा निर्माण गरिएको नौ किलोमिटर दूरीको लोकमार्गको हवाई दृश्य । बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाले डुबानमा पार्ने 
भएपछि गत आर्थिक वर्षमा १४ करोड रूपियाँको लगानीमा निर्माणाधीन धादिङको आरुघाट–सल्यानटार–खहरे—कटुन्जे पूर्व–पश्चिम लोकमार्ग रद्द गरिएको छ । 
प्रकाशित: श्रावण २४, २०७४