मार्ग द्रुत, यात्रा सुस्त

  • घाम लागे धूलो र पानी परे हिलो नै सही, द्रुत मार्गमा सुस्त यात्रा निरन्तर छ ।

- भास्वर ओझा

७६ किलोमिटर लामो काठमाडौँ–तराई द्रुत मार्ग सम्पन्न भएपछि काठमाडौँबाट एक घन्टाकै बस यात्रा गरेर तराई अर्थात् बाराको निजगढ पुग्न सकिनेछ । यसै मार्गअन्तर्गत पर्ने ललितपुरको फर्सिडोलमा यात्रुवाहक बस र टिपर गुडिरहेका छन् । घाम लागे धूलो र पानी परे हिलो नै सही, द्रुत मार्गमा सुस्त यात्रा निरन्तर छ । 

प्रकाशित: असार १६, २०७४