- नेपाल संवाददाता
शान्त इन्द्रचोक : ४५ वर्षअघि राजधानीको इन्द्रचोकमा काम पाउने आशामा बाटोमै बसेका मजदुरहरु । अहिलेजस्तो भीडभाड नभए पनि सिमेन्टका पक्की घर भने बनिसकेका थिए ।