यार्सा–सुरक्षक

- सुरविन्द्रकुमार पुन

रुकुमको उत्तरपूर्वी भेग पुथा उत्तरगंगा गाउँपालिकाको पुपाल लेकमा यार्सा टिप्न जानेहरुको सुरक्षार्थ तैनाथ एक स्थानीय युवा । यार्सा सिजन व्यवस्थापन समितिको मातहतमा सुरक्षा दस्ताका रुपमा झन्डै एक सयको संख्यामा यस्ता युवा खटिने गर्छन् । उनीहरुले यसरी महिनाभरि खटिएबापत नि:शुल्क खान र बस्नका साथै झन्डै एक लाख रूपियाँ नगद पनि हात पार्छन् । 

प्रकाशित: वैशाख १३, २०७४