[०७३ का ५] बहुआयामिक मनोरञ्जन क्षेत्रको प्रतिबिम्ब

- नेपाल संवाददाता

डान्स...डान्स...डान्स...

भारतीय रियालिटी सो र युट्युबमा नेपाली डान्सरहरूको जगजगी

----

नेपाली नन–एक्टर​

‘रियल’ चरित्रलाई ‘रिल’मा उतार्ने कलाकार

-----

नुवाकोटदेखि ल्याक्मेसम्म​

ट्रान्सजेन्डर अञ्जली लामाको संघर्ष र सफलताको यात्रा

------

मूल धारमा मधेसी पात्र​

नेपाली फिल्ममा मधेसी पात्रको उपस्थिति जति कमजोर छ, त्यसभन्दा दयनीय अवस्था छ खाँटी मधेसी कलाकारको ।

जोडी होस् त यस्तो​

दीपकराज गिरी-दीपाश्री निरौलाका सफलता र सम्बन्ध सँगसँगै

(सबै स्टोरीहरु गोकर्ण गौतमले लेखेका हुन् ।)

प्रकाशित: चैत्र ३१, २०७३