कठघरामा तीन नेता

- नेपाल संवाददाता

वर्ष ०७३ मा प्रमुख तीन दलका तीन नेताबारे व्यक्तिकेन्द्रित आवरण सामग्री प्रकाशित भए । यी तीनै सामग्री नेतृत्वको सोच, संस्कार र कार्यशैलीमा आधारित थिए । अर्थात्, मुलुकको राजनीतिक नेतृत्वले वर्ष ०७३ मा कुनै आशा जगाउन सकेन । शान्ति प्रक्रिया, राज्यको पुन:संरचना र संविधानको कार्यान्वयन किन सार्थक बन्न सकेनन्, मुलुकको राजनीति किन अपेक्षित दिशा र गतिमा अघि बढ्न सकेन भन्ने प्रश्नका उत्तर हुन्, यी आवरण सामग्री । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’— ‘जनयुद्ध’को पारिवारिकीकरण 

शेरबहादुर देउवा— सखाप साख

केपी शर्मा ओली— कमरेड मैमत्त

प्रकाशित: चैत्र ३०, २०७३