'नेपाल'मा प्रकाशित ०७३ का ५ पढ्नैपर्ने लेखहरु

- नेपाल संवाददाता

नत्र हलो जोत्लास् ! कहिलेसम्म ? 

लीलामणि पौड्यालआश्विन ३०, २०७३ 

अधिक अभिभावकहरू आफ्ना सन्तानलाई ‘राम्रैसँग पढ्, नत्र हलो जोत्लास्’ भन्छन् । कतिपयले ‘राम्रोसँग नपढे कुल्ली, खलासी बन्लास्’ भन्छन् । एकदमै संवेदनशील उमेर समूहका बालबालिकालाई पटकपटक भनिएका यी र यस्तै वाक्यांशको गहिरो छाप आजीवन बस्छ ।

 


***

टिस्टुङ देउराली» नयाँ सेता बाघहरू

विवेक पौडेल, आश्विन ९, २०७३

के अब कश्मीर र बलुचिस्तान विवादमा पनि नेपाल चीनको विरुद्ध हो ? चीनले नेपालमा समेत लगानी गर्न भनेर करोडौँ डलर छुट्याएको बहुउद्देश्यीय ‘वान बेल्ट वान रोड’ अभियानमा भारत जस्तै के नेपालको पनि असहमति हो ?


***

क्षयोन्मुख राज्य

अच्युत वाग्ले, 
कार्तिक २१, २०७३

हरेक नेपाली भारतीय राष्ट्रपतिका लागि सुरक्षा खतरा हो र उसलाई कसै गरी सडकमा आउन दिनुहुन्न भन्ने सन्देश नेपाल सरकारले नै दियो ।


***

किन विरोध भयो, टोपी दिवसको ?

श्रेय पौडेल, पुस २६, २०७३

ढाका टोपी र दौरा–सुरुवाल निर्जीव पहिरन हुँदाहुँदै पनि तिनमा शासकको सांस्कृतिक आत्मालाई घुसाइयो ।

 


***

एल्डर ब्रदर सिन्ड्रम

 

हस्त गुरुङ, माघ १७, २०७३

हाम्रा बुद्धिजीवी, राजनीतिकर्मी, अधिकारकर्मी र नागरिकहरूको मन–मस्तिष्कमा ‘एल्डर ब्रदर इज वाचिङ यू’ भन्ने त्रास छ । त्यही भएर आफूले चाहेको काम गर्न र मनमा लागेका बोली बोल्न नेपालीले हिम्मत देखाउन सकेका छैनन् ।

प्रकाशित: चैत्र ३०, २०७३