चुल्ठोमा सिलिन्डर

- मनोज पौडेल

कपिलवस्तुको तौलिहवामा ११ चैतबाट सुरु भएको चौथो प्राचीन महोत्सवमा दुई चुल्ठोले खाली ग्यास सिलिन्डर घुमाउँदै भारत, महाराष्ट्र नासिकका कलाकार सइद इकवाल । उनले चुल्ठोमा सिलिन्डर बाँधेर दुई मिनेटसम्म फनफनी घुमाएका थिए । झन्डै ३० किलोका दुई सिलिन्डर घुमाउँदा दर्शक रोमाञ्चित बनेका थिए । 

प्रकाशित: चैत्र २५, २०७३