साँघु सहारा

  • झन्डै एक दशक पुरानो रुकुम नरसिंह खोलाको यो साँघु अहिले भाँच्चिएको छ ।

- मैत्या घर्ती मगर

रुकुमको तकसेरामा पर्ने नरसिंह खोलाको साँघुबाट घर फर्कंदै गरेका स्कुले विद्यार्थी । झन्डै एक दशक पुरानो यो साँघु अहिले भाँच्चिएको छ । तकगाउँमा रहेको महेन्द्र उच्च माविमा पढ्न जाने यो एक मात्र बाटो हो । तकसेरा र तकगाउँलाई जोड्ने यो जोखिमयुक्त थलोमा पक्की पुल बनाउन राज्यका निकाय, स्थानीयवासी र विद्यालय कसैको पनि ध्यान पुग्न सकेको छैन । 

प्रकाशित: चैत्र ४, २०७३