घोडा पोज

  • लाङटाङ क्षेत्रको क्यानजिङ गोम्पा भ्यालीमा घोडाको तस्बिर खिच्दै एक पर्यटक ।

- सुरेश महर्जन

लाङटाङ क्षेत्रको क्यानजिङ गोम्पा भ्यालीमा घोडाको तस्बिर खिच्दै एक पर्यटक । ३ हजार ७ सय मिटरको उचाइमा रहेको यो स्थान प्राकृतिक सुन्दरताले भरिपूर्ण मानिन्छ । छोटो पदयात्रामा जान चाहने पर्यटकको विशेष रोजाइमा पर्ने गरेको छ यो क्षेत्र । 

प्रकाशित: फाल्गुन २७, २०७३