दोहोरो जिम्मेवारी

  • चित्रपट

- श्रीधर न्यौपाने

सिन्धुपाल्चोकको फुल्पिङ्कोटमा बहिनीलाई कोक्रोमा बोकेर हिँडिरहेकी बालिका । तामाङ जातिको वर्चस्व रहेको यस गाउँमा ससाना नानीहरु बिदाको दिन आफ्ना भाइबहिनी हेरेर अभिभावकलाई सघाउने गर्छन् । सानै उमेरमा भाइबहिनी हेर्नुपर्ने बाध्यताले उनीहरुको शिक्षा र स्वास्थ्यमा कस्तो असर पार्दाे हो !

प्रकाशित: फाल्गुन ४, २०७३