दंगलमा मंगल

  • चित्रपट

- मनोज पौडेल

कपिलवस्तुको जीतपुरमा आयोजित आठौँ कपिलवस्तु महो त्सवमा सञ्चालित खुला कुस्ती प्रतियोगितामा भाग लिएर पराजित भएपछि सेल्फी लिँदै रुपन्देहीका पहलवान शमशेर । नवलपरासीका पहलवान वसन्त थापासँग पराजित भएपछि कुस्ती खेल्ने अखडामा उनले सेल्फीको मज्जा लिएका थिए । अनि, भएन त दंगलमा मंगल ! 

प्रकाशित: माघ ७, २०७३