पन्ध्र तस्विरमा हेर्नुस् ऋषिपञ्चमीको रौनक

- केशव थापा

सप्तर्षिको पूजा गर्ने पञ्चमी अर्थात् ‘ऋषिपञ्चमी’ अाज मनाइंदैछ । हिन्दू धर्मावलम्बी नारीहरुले मनाउने याे पर्वमा बिहानै नारीहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् । रजस्वलाका समयमा छाइछुइ लगायत कुनै गल्ती भएको भए ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । काठमाडौंको पशुपतिनाथमा पनि आज विहानैदेखि ऋषिपञ्चमीको रौनक छाएको थियो । हेर्नुस् केशव थापाले खिचेका १५ तस्विरहरु ।

प्रकाशित: भाद्र २१, २०७३