रातको पोखरा

- गोरख विष्ट

शान्ति स्तूपाबाट खिचिएको पोखराको रात्रिकालीन तस्बिर । पोखरा भन्नासाथ मानिसहरु दिउँसोमा खिचिएका ताल र त्यसमा आउने हिमालका प्रतिविम्ब सम्झिन्छन् । यस तस्बिरमा सहर का बत्तीको प्रतिविम्बको बेग्लै पाटो देखिन्छ । 

प्रकाशित: श्रावण ११, २०७३