नेपाल ब्लग

बहकिएका सत्तापक्ष, प्रतिपक्ष र अगुवा

बसन्त बस्नेत, चैत्र ३, २०७५

सरकार–सीके सहमतिबारे सत्ता घटककै नेता यत्रोविधि असन्तुष्ट हुनुको गुह्य भने बुझ्न सकिएन । शृंखलाबद्ध सिकायत सुनिसक्दा लाग्यो, यी नेताहरुका लागि सहमतिको प्रश्न होइन, नेकपाभित्रको आन्तरिक असन्तुष्टि मुख्य हो ।
पुरा पढ्नुहोस्

भानुभक्तलाई हेलमेट

राजकुमार बानियाँ, फाल्गुन २८, २०७५

भानुभक्तको सालिक चाइना एड्ले बनाइरहेको दरबार हाइस्कुलको पर्खालमा च्यापिएको छ । विस्मय के छ भने उनको बिर्खेटोपीमाथि कसैले साइकलको हेलमेट भिराइदिएछ, आँखामा चस्मा सिउरिदिएछ । यसलाई सनक भन्ने कि सम्मान !
पुरा पढ्नुहोस्

'फेक रेस्क्यु' को अन्तर्य

योगेश ढकाल, फाल्गुन २१, २०७५

फेक रेस्क्युवालालाई प्रधानमन्त्री ओलीले कारबाही त के उल्टै ढाडस दिन थाले । यस्तै प्रवृत्तिले हो, नेपाली पर्यटन अन्तर्राष्ट्रिय बजारमा बदनाम भइरहेको ।
पुरा पढ्नुहोस्

तस्करको लस्कर

जे पाण्डे, फाल्गुन १०, २०७५

अवैध गोरु निकासी नियन्त्रण गर्नुको सट्टा वैधता दिने ढंगले गृहले बाटो खोलिदियो । यो घटना बाहिर आइसकेपछि पनि गृहको मति भने फर्किएको छैन ।
पुरा पढ्नुहोस्

सन्दीपका बंगलादेशी फ्यान

पर्वत पोर्तेल, फाल्गुन २, २०७५

सन्दीपले अघिल्लो महिना ढाकामा बंगलादेश प्रिमियर लिग (बीपीएल) खेलेका थिए । इन्डियन प्रिमियर लिग (आइपीएल), बिग बास लिग (बीबीएल) मा तहल्का मच्चाएका सन्दीपले पछिल्लो समय धेरै बंगलादेशी फ्यान कमाएछन् ।
पुरा पढ्नुहोस्

टुटल र पठाओको उल्टै प्रचार

गोकर्ण गौतम, माघ २१, २०७५

सडकभरि ट्याक्सी हुन्छन् तर भनेको ठाउँमा जाने भेटिनु भाग्यको कुरा हो । मिटरमा जान मरिगए मान्दैनन्, ठाडै ‘यति दिने हो भने मात्र जान्छु’ भन्छन् । कि नचढ्नुपर्‍यो, नत्र नाइँनास्ती गर्न पाइँदैन ।
पुरा पढ्नुहोस्

इदी अमिनको खहरे राष्ट्रवाद

सन्तोष आचार्य, माघ १४, २०७५

अमिन कतिसम्म क्रूर थिए भने उनलाई मान्छेको मासु खान असहज लाग्दैनथ्यो । आठ वर्षे शासनकालमा आप्रवासीका लागि कालो प्रेत बनेका यी अमिन युगान्डियनका लागि भने राष्ट्रवादी थिए ।
पुरा पढ्नुहोस्

रङ हराएको सानो टुँडिखेल

गोकुल अर्याल, माघ ९, २०७५

भूकम्प गएको चार वर्ष पुग्नै लाग्यो । तर देशको एउटा मात्र दशरथ रंगशालामा न खेल भएको सुनिएको छ, न त खेलाडी नै देखिएका छन् ।
पुरा पढ्नुहोस्

नेकपा (भारुण्ड)

राजकुमार बानियाँ, माघ ३, २०७५

भारुण्ड नामक चराको पेट एउटै थियो, टाउको दुइटा । एक दिन समुद्र किनारमा टहलिरहँदा अमृत–फल भेटियो । एउटा टाउकाले आधा आफू खायो, बक्यौता प्रियतमालाई दियो ।
पुरा पढ्नुहोस्

छाया प्रधानमन्त्री !

जनक नेपाल, पुस २५, २०७५

दाहालको अहिलेको ‘ओली–साथ’ उनले भनेजस्तो सरकारको गियर बढाउने तरिकाभन्दा ज्यादा ‘छाया प्रधानमन्त्री’ को अभ्यास देखिँदैछ ।
पुरा पढ्नुहोस्

घुस खाने काइदा

योगेश ढकाल, पुस १९, २०७५

घुस पाएपछि राहदानी मेसिनले ‘रिड’ गर्ने र कागजात चेकजाँचको झन्झट गरिराख्नु नपर्ने । लगेजको चेकजाँच पनि नहुने ।
पुरा पढ्नुहोस्