आँखीझ्याल

शान्त इन्द्रचोक :

नेपाल संवाददाता , असार ११, २०७४

४५ वर्षअघि राजधानीको इन्द्रचोकमा काम पाउने आशामा बाटोमै बसेका मजदुरहरु । अहिलेजस्तो भीडभाड नभए पनि सिमेन्टका पक्की घर भने बनिसकेका थिए ।
पुरा पढ्नुहोस्

नामै दया :

नेपाल संवाददाता , असार ५, २०७४

नामै दया : ५५ वर्षअघि रक्तदान गर्दै समाजसेवी दयावीरसिंह कंसाकार । नेपालमा सर्वप्रथम रक्तदान गर्ने व्यक्ति पनि  उनै हुन् ।

पुरा पढ्नुहोस्

५० वर्षअघिको सांगीतिक समूह :

नेपाल संवाददाता , जेष्ठ २९, २०७४

डा राममान तृषितको संयोजनमा विसं ०१४ मा स्थापना भएको नवकलाकार समूह ।
पुरा पढ्नुहोस्

राज दम्पती

नेपाल संवाददाता , जेष्ठ २१, २०७४

राज दम्पती : युवराज वीरेन्द्र ऐश्वर्यसागको विवाहपछि नारायणहिटी दरबार फर्कंदै, १६ फागुन२०२६ ।
पुरा पढ्नुहोस्

वाग्मती सभ्यता :

नेपाल संवाददाता , जेष्ठ १४, २०७४

वाग्मती सभ्यता : वाग्मती नदी, कुपण्डोल, ८४ वर्षअघि ।
पुरा पढ्नुहोस्

नायकदेखि गायकसम्म

नेपाल संवाददाता , जेष्ठ ९, २०७४

शिवशंकर मानन्धर, नगेन्द्र हाडा, हरिप्रसाद रिमालका साथ नातीकाजी चार दशकअघि (बायाँबाट क्रमश:)
पुरा पढ्नुहोस्

टिम जंगे :

जेष्ठ १, २०७४

टिम जंगे :
पुरा पढ्नुहोस्

बुद्धम् शरणम् गच्छामि

नेपाल संवाददाता , वैशाख २७, २०७४

बुद्धम् शरणम् गच्छामि : १ सय ४७ वर्षअघि काठमाडौँस्थित बौद्ध गुम्बा ।
पुरा पढ्नुहोस्

पुरानो पथ :

नेपाल संवाददाता , वैशाख २६, २०७४

पुरानो पथ : राजधानीबाट बाहिरिने र भित्रिने त्रिभुवन राजपथको थानकोट नाका, सन् १९५६ ।
पुरा पढ्नुहोस्

विश्वयुद्ध लड्ने नेपाली दस्ता:

नेपाल संवाददाता , वैशाख ११, २०७४

विश्वयुद्ध लड्ने नेपाली दस्ता: सन् १९१५ मा टुँडिखेलमा भेला भएका गोर्खा सैनिक ।
पुरा पढ्नुहोस्

तस्बिरमा इतिहास : तीन पाङ्ग्रे

वैशाख ३, २०७४

तीन पाङ्ग्रे : झन्डै ४५ वर्षअघि राजधानीको मुटु असनमा ग्राहक कुर्दै रिक्सा चालक र पाउरोटी बिक्रेता ।
पुरा पढ्नुहोस्