विदेशबाट

नेपाली महिलालाई ‘ट्रम्प धक्का’

नेपाल संवाददाता , फाल्गुन २३, २०७३

सन् २००२ को एक बिहान पत्रकार सुबिना श्रेष्ठले काठमाडौँको जेलमा १५ वर्षीय सीता तामाङलाई भेटेकी थिइन् ।
पुरा पढ्नुहोस्

देखिएको थियो उडनतस्तरी

नेपाल संवाददाता , फाल्गुन ४, २०७३

अमेरिकी गुप्तचर एजेन्सी सीआईए (सेन्ट्रल इन्टिलिजे न्स एजेन्सी)सँग यूएफओ अर्थात् उडनतस्तरी जोडेर थुप्रैले अनेकथरी अड्कलबाजी गर्छन् । तर, यतिचाहिँ सत्य हो कि सीआईएको आँखा उडनतस्तरीमा राम्रैसँग गडेको छ । हालै सार्वजनिक गरिएको सन् १९६८ को गोप्य प्रतिवेदनमा त्यतिखेर लद्दाख, सिक्किम, भुटान र नेपालमा गरेर ६ पटक उडनतस्तरी देखिएको उल्लेख छ । 

२५ मार्च १९६८ को रात कास्कीको आकाशमा चम्किलो वस्तु देखिँदै, हराउँदै अन्तत: हराएको बताइएको छ । ६ फुट आधारसहित ४ फुट उचाइसहितको गोलाकार धातु भएको पोखराभन्दा पाँच किलोमिटर उत्तरपूर्वको बाल्टीचौरमा परेको खाल्डोबाट पत्ता लागेको उक्त रिपोर्टमा उल्लेख छ । सोही वर्ष फेबु्रअरी १९ मा रातको ९ बजे उत्तरपूर्वी नेपाल र सिक्किममा पनि उडनतस्तरी देखियो । हिन्दुस्तान टाइम्समा प्रकाशित रिपोर्टमा भनिएको छ, ‘त्यो यति चम्किलो थियो कि त्यस आसपासमा उज्यालो नै बनायो । एक ठाउँमा त चट्याङ परेजस्तो आवाज नै आयो ।’ भुटानमा देखिँदा भने आवाज ननिकालीकनै उडनतस्तरी तीव्र गतिमा उडेको थियो । लद्दाखमा देखिँदा त्यसबाट धूवाँ उडेको थियो । त्यस समय धेरै उडनतस्तरी देखिँदा मंगल ग्रहका मानिस, अन्तरिक्ष यानजस्ता अनेकथरी लख काटिएको थियो, जसको अहिलेसम्म पनि कुनै पुष्टि हुन सकेको छैन । 

पुरा पढ्नुहोस्

तेस्रोलिंगी ‘सुपरमोडल’

नेपाल संवाददाता , माघ ७, २०७३

नेपाल टेलिभिजनमा आउने ‘संघर्ष’ कार्यक्रममा एकपटक त्यस्ता मानिसहरु झुल्किए, जसलाई सामाजिक रुपमा जुन लिंगको भनिन्थ्यो, उनीहरु त्यस्ता थिएनन् ।
पुरा पढ्नुहोस्

‘हिमालयको स्वर्ग’

नेपाल संवाददाता , माघ ३, २०७३

सीएनएन अनलाइनले नेपालको पयर्टनमा भूमिका खेल्ने पाँच बुटिक होटललाई ‘हिमालयको स्वर्ग’ भन्दै छनोट गरेको छ ।
पुरा पढ्नुहोस्

२०१७ मा नेपाल पाँचाँै गन्तव्य

नेपाल संवाददाता , पुस २२, २०७३

यात्रा पुस्तकहरु प्रकाशित गर्ने विश्वको सबैभन्दा ठूलो कम्पनी लोन्ली प्लानेटले सन् २०१७ का लागि सार्वजनिक गरेको पुग्नैपर्ने देशको सूचीमा नेपाल पाँचौँ नम्बरमा परेको छ ।
पुरा पढ्नुहोस्

सम्झनामा अन्तिम मुस्ताङी राजा

नेपाल संवाददाता , पुस १९, २०७३

उपल्लो मुस्ताङका अन्तिम राजा जिग्मे दोर्जे पलवर विष्ट, ८६, को १ पुसमा निधन भयो । शताब्दी पुरानो यो बुद्घिष्ट थलोका यी राजाले नेपालमा गणतन्त्रको घोषणासँगै आठ वर्षअघि राजाको हैसियत गुमाएका थिए ।
पुरा पढ्नुहोस्