जनकराज सापकोटा का लेखहरु

कोमामा सपना

विदेशका अस्पतालमा वर्षौंदेखि अचेत नेपालीहरु

जनकराज सापकोटा, माघ ११, २०७२

-- पुरा पढ्नुहोस् --

पारि किताब, वारि छटपटी

नाकाबन्दीबाट अछुतो रहेन पुस्तक बजार पनि ।

जनकराज सापकोटा, कार्तिक २३, २०७२

-- पुरा पढ्नुहोस् --

किन छन् मधेसमा मोर्चैमोर्चा ?

मधेसमा देखिएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय लोकतान्त्रिक मोर्चा र संघीय मधेसी मोर्चाको उद्देश्यमा उतिसाह्रो भिन्नता देखिँदैन । कुनै समय यी तीनै मोर्चा एउटै छातामुनि थिए । राजनीतिक आदर्श र मुद्दाभन्दा पनि व्यक्ति र पार्टीगत स्वार्थले मोर्चासम्बद्ध दलहरूलाई संविधान निर्माणको प्रक्रियाबाटै किनारामा हुत्याइदियो ।

जनकराज सापकोटा, आश्विन १२, २०७२

-- पुरा पढ्नुहोस् --

काठमाडौंमा १ अर्ब २० करोड रुपियाँ बराबरको सरोगेरी व्यवसाय, यस्ता छन् ६ रोचक पक्ष

नेपाल साप्ताहिकको अध्ययनले काठमाडौँमा मात्रै सरोगेसी सेवा प्रदायक संस्थाहरूको संख्या एक दर्जनको हाराहारीमा रहेको देखाउँछ । चारदेखि पाँच लाख भारतीय रुपियाँमा अनुबन्धित हुने भारतीय सरोगेट मदरका लागि काठमाडौँका विभिन्न स्थानमा घर नै भाडामा लिएर बस्ने व्यवस्था मिलाइएको हुन्छ ।

जनकराज सापकोटा, भाद्र २६, २०७२

-- पुरा पढ्नुहोस् --