गोकर्ण गौतमका लेखहरु

मरण सँगसँगै

सामूहिक आत्महत्याको कारुणिक अवस्था

गोकर्ण गौतम, वैशाख ४, २०७६

-- पुरा पढ्नुहोस् --

स्याबास भन्न सकिएन (फिल्म समीक्षा : ए मेरो हजुर ३)

कथा र प्रस्तुतिमा सिर्जनशीलता खोज्नेलाई ए मेरो हजुर ३ झेल्न सकस पर्छ । यस्ता फिल्म आउँछन्, जान्छन्, अरु योगदान हुँदैन । मसलेदार फिल्मका पारखीलाई भने प्रिय लाग्न सक्छ ।

गोकर्ण गौतम, चैत्र २९, २०७५

-- पुरा पढ्नुहोस् --

वर्ष ०७५  : कला न व्यापार

नेपाली फिल्मको वर्ष ०७५ को वस्तुगत विश्लेषण गर्दा एउटै निष्कर्षमा पुगिन्छ, निराशा

गोकर्ण गौतम, चैत्र २५, २०७५

-- पुरा पढ्नुहोस् --

हुबहु नक्कल (फिल्म समीक्षा : लभ स्टेशन)

चलेका स्टार लिएपछि जे गरे पनि चल्छ भन्ने भ्रमको परिणाम हो, लभ स्टेशन । निर्देशकमा सिर्जनाप्रतिको इमानदारीमा व्यापक खडेरी छ । कम्तीमा फिल्ममेकरको नियत सफा हुनुपर्छ । आत्मरतिमै रमाइराख्ने हो भने त अलग कुरा ।

गोकर्ण गौतम, चैत्र २२, २०७५

-- पुरा पढ्नुहोस् --

भन्न बाँकी हजार कथाहरु

मण्डला नाटकघरमा किरणको निर्देशनमा जोखना  मञ्चन भइरहेको छ । बेपत्ता नागरिक र उसको परिवारले भोग्नुपर्ने पीडा अनि त्यसमाथि परम्पराको आडमा समाजका गन्यमान्यले थपिदिने नुनचुकलाई नाटकको केन्द्रमा राखिएको छ ।

गोकर्ण गौतम, चैत्र २१, २०७५

-- पुरा पढ्नुहोस् --

रसिलो अर्ग्यानिक खुराक (फिल्म समीक्षा : साइँली)

रैथाने स्वाद र शैली पारखीलाई साइँली प्रिय लाग्छ । भाषामात्र होइन, हरेक कोणबाट अपनत्व आभास हुन्छ । यत्ति हो, यो फिल्म नराम्रो लाग्नेलाई पनि पराईचाहिँ लाग्दैन, आफ्नै लाग्छ ।

गोकर्ण गौतम, चैत्र १५, २०७५

-- पुरा पढ्नुहोस् --